
राप्रपाका उपाध्यक्ष मिश्रमाथि दुव्र्यवहार गरिएको भन्दै रास्वपाद्वारा सरकारको ध्यानाकर्षण
काठमान्डौं- रााष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ

















