२०८३ बैशाख २८ गते, सोमबार ०४:२८

Category: राजनीति

उपेन्द्र यादव अशोक राई समूहलाई कारबाहीको माग गर्दै निर्वाचन आयोग जाँदै

काठमाडौँ – पार्टी विभाजन गर्ने अशोक राईको समूहलाई कारबाही नगरेको भन्दै जनता समाजवादी पार्टी नेपाल आज निर्वाचन आयोग जाँदैछ ।

प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

कास्की- सहकारी घोटलामा मुछिएका पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेमाथि प्रहरी छानबिन सकिएको छ । प्रहरीले आज जिल्ला सरकारी

कानुन व्यवसायलाई व्यवस्थित बनाउन ऐन परिमार्जन जरुरी : मन्त्री चौरसिया

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले कानुन व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन नेपाल कानुन व्यवसायी परिषद्

रविमाथि मानव अधिकार हनन् भएको छैन : गृहमन्त्री लेखक

नवलपु- गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कुनै पनि मानव अधिकार हनन् नभएको बताउनुभएको छ । नवलपुरको

अनलाइन मिडिया नियमन गर्न विधेयक ल्याउँदै छौँः सञ्चारमन्त्री गुरुङ

काठमाडौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडियामा देखापरेको अराजकता नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र

नेपाल पत्रकार महासंघ पर्साको अध्यक्षमा खनाल विजयी

वीरगन्ज – नेपाल पत्रकार महासङ्घ पर्साको अध्यक्षमा ओमप्रकाश खनाल निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न निर्वाचनमा खनाल ८४ मत ल्याएर निर्वाचित

एक हप्ताभित्र निर्माण व्यवसायीहरुको भुक्तानी हुन्छ : अर्थमन्त्री पौडेल

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार र निर्माण व्यवसायीको बीचको सम्बन्ध भनेको नङ र मासुको जस्तो भएको बताएका छन्

राष्ट्रिय सहमतिमा शान्तिप्रक्रिया टुङ्ग्याइने

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक भएकाले सहमतिमा नै त्यसलाई

सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्छः शेखर कोइराला

चितवन – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल

बीआरआइ सम्झौता कांग्रेसकै सहमतिमा भएको होः गृहमन्त्री लेखक

विराटनगर – गृहमन्त्री रमेश लेखकले नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआइ सम्बन्धि थप सम्झौता कांग्रेससँगैको सहमति भएको बताएका छन् । नेपाली

पोडकास्ट सुन्नुहोस