
एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज, थप ६ दिन थुनामा राख्न अनुमति
काठमाडौँ – सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको

















