२०८३ आश्विन २७ गते, मंगलवार १९:०२

संसद्‌का दुई समितिको बैठक बस्दै

काठमाडौँ-

संघीय संसद्‌का दुई वटा समितिको बैठक बस्दैछ ।

संघीय संसद्‌ भवन सिंहदरवार परिसरमा उक्त बैठक बस्ने संसद्‌ सचिवालयले जनाएको छ ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै एजेन्डा ​सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुनेछ । जुन बैठक दिउँसो १२स्१५ बजेबाट सुरू हुनेछ ।

उता, पूर्वाधार विकास समितिको बैठकमा पनि पुरानै एजेन्डाले निरन्तरता पाउनेछ । जसअनुसार विद्युत्‌ विधेयक, २०८० माथि संशोधनकर्ता सांसदसँगको छलफल बिहान ११स्०० बजेबाट सुरू हुनेछ ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस