२०८३ बैशाख २ गते, बुधबार ०४:४४

हेटौडाको एक होटलमा मृत भेटिए युवक

हेटौंडा-

मकवानपुरको हेटौंडा उपमहानगर-१० स्थित बसपार्कको होटलमा एक युवा मृत फेला परेका छन् ।

यहाँको चण्डीका होटलमा राक्सिराङ गाउँपालिका वडा नम्बर-४ का २८ वर्षीय सरोज शाह मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यही पुस १५ गतेदेखि होटलको कोठा नम्बर २०२ मा बसेका शाहले आज बिहान अबेरसम्म पनि ढोका नखोलेको र बाहिर ननिस्किएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

शाह विस्तारामा बसेको अवस्थामा मृत्यु फेला परेको र शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस