२०८२ जेष्ठ ३१ गते, शनिबार २३:२३

काठमाडौं- 

समाजवादी मोर्चाको बैठक शुरु भएको छ ।

बुधवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालय आलोनगरमा बैठक शुरु भएको हो । बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द लगायतका नेताहरुको उपस्थिति रहेको छ । बैठकले पछिल्ला समसामयिक, राजनीतिक विषयहरुसहित सरकारले ल्याएको अध्यादेशबारे छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस