२०८३ असार १० गते, बुधबार २३:५२

अमेरिकाले हस्तक्षेपकारी उद्देश्यका लागि गैरसरकारी संस्थाहरू प्रयोग गरेको इरानको आरोप

काठमान्डौँ-

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले सोमवार संयुक्त राज्य अमेरिकाले अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्न विदेशमा तथाकथित गैर–सरकारी संस्थाहरू (एनजीओहरू) प्रयोग गरेको आरोप लगाउनुभएको छ।

हालै अमेरिकी कोष फ्रिज घोषणामा टिप्पणी गर्न सोधिएको बेला बगाईले साप्ताहिक पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नुभएको हो । विभिन्न अमेरिकी प्रशासनहरूले विगत दशकहरूमा अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्न र विभाजन र राजद्रोह निम्त्याउन विदेशी सहायताको उपकरण प्रयोग गरेको बताउनु भयो ।

जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायताको पुनर्मूल्याङ्कन र पुनर्गठन सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस