२०८२ बैशाख १३ गते, शनिबार २२:४४

काठमाडौं –

सिरियामा इजरायली आक्रमणको इजिप्टले निन्दा गरेको छ । इजरायलले अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन गरेको भन्दै सिरियाको सार्वभौमसत्ता, एकता र स्वतन्त्रताको अपमानको रूपमा लिएको बताएको छ ।

इजिप्टको विदेश मन्त्रालयले इजरायलले सिरियाको आन्तरिक चुनौतीहरूको शोषण गरेकोमा आलोचना गरेको छ । प्रमुख अन्तर्राष्ट्रिय पक्षहरूलाई निर्णायक कारबाही गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस