२०८२ बैशाख १३ गते, शनिबार २३:४५

काठमाडौं –

भारतको पश्चिमी राज्य गुजरातमा रहेको पटाका गोदाममा भएको विस्फोट र आगलागीमा मृत्यु हुनेको संख्या २१ पुगेको अधिकारीहरूले बताएका छन् ।

घटनामा घाइते भएका ६ जनाको अस्पतालमा उपचार भइरहेको छ । गुजरातको बनासकांठा जिल्लाको देसा शहरमा मंगलवार गोदाम भित्र भएको विस्फोटबाट आगलागी भएको थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस