२०८३ आश्विन २७ गते, मंगलवार २३:१४

वायु प्रदुषण कम गर्न माग गर्दै प्रदर्शन

काठमाडौं –

वायु प्रदुषण कम गर्न माग गर्दै प्रदर्शन भएको छ ।

शनिवार काठमाडौंको माईतीघर मण्डलामा वायु प्रदुषण कम गर्न माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले स्वच्छ हावाको लागि साइकल, वायु प्रदुषण घटाउन वर्षाकै भर, सरकार खोई रु खोइ स्वच्छ हावा, हिँडौँ, साइकल चढौँ, आकाश निलो बनाऔँ, विश्वकै सबैभन्दा प्रदुषित वायुप्रदुषण यता छ, काठमाडौंबाट चुनाव जितेका सांसद कता छन् रु लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस