२०८३ असार २० गते, शनिबार ११:२९

क्यानडाको निर्वाचनमा मार्क कार्नीको लिबरल पार्टी विजयी

काठमाडौं- 

मार्क कार्नीको लिबरल पार्टीले क्यानडामा सोमवार भएको संसदीय निर्वाचनमा जितेको छ । मार्क कार्नीको लिबरल पार्टीले ४५ औं संघीय चुनावमा अल्पसंख्यक सरकार गठन गर्न पर्याप्त सिट जितेर सत्तामा कब्जा जमाएको छ ।

प्रधानमन्त्री रहने अपेक्षा गरिएका कार्नीले ओटावाको नेपियन राइडिङमा पहिलो पटक संसदमा सिट जित्ने अनुमान गरिएको छ । ओटावा नदीको क्युबेक छेउमा रहेको हल–एल्मरको राइडिङमा सभामुख ग्रेग फर्गसले प्रारम्भिक विजय हासिल गर्नुभएको छ ।

दक्षिणका छिमेकीहरू फेरि एक पटक राम्रो मित्र बन्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस