२०८३ असार २० गते, शनिबार ११:२७

मार्चमा भारतको औद्योगिक वृद्धिदर ३ प्रतिशतले बढ्यो

काठमाडौं- 

भारतको औद्योगिक उत्पादन वृद्धि फेब्रुअरीमा २.७ प्रतिशतबाट बढेर ३ प्रतिशत पुगेको छ । देशको तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको आधिकारिक तथ्याङ्कले देखाएको हो । खनन, उत्पादन र विद्युत गरी तीन क्षेत्रको वृद्धिदर मार्चमा क्रमशः ०.४ प्रतिशत, ३.० प्रतिशत र ६.३ प्रतिशत थियो । निर्माण क्षेत्रभित्र २३ उद्योग समूहहरूमध्ये १३ ले गत वर्षको सोही महिनाको तुलनामा मार्चमा सकारात्मक वृद्धि रेकर्ड गरेका छन् ।

मार्चको लागि शीर्ष तीन सकारात्मक योगदानकर्ताहरू आधारभुत धातुहरूको निर्माण (६.९ प्रतिशत), मोटर सवारी साधनहरूको निर्माण, ट्रेलर र अर्ध–ट्रेलरहरूको निर्माण (१०.३ प्रतिशत) र विद्युतीय उपकरणको निर्माण (१५.७ प्रतिशत) थिए ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस