२०८२ फाल्गुन ४ गते, सोमबार ११:१९

कक्षा १२ को परीक्षा शुरु

काठमाडौं-

कक्षा १२ को परीक्षा शुरु भएको छ ।

आईतवार बिहान ८ बजेदेखि कक्षा १२ को परीक्षा शुरु भएको हो । आजबाट शुरु भएको परीक्षा आगामी जेठ २ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म हुनेछ । यसअघि वैशाख ११ गतेदेखि शुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको थियो ।

परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुनेछन् ।

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

पोडकास्ट सुन्नुहोस