२०८३ बैशाख २ गते, बुधबार ०१:५५

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन

काठमाडौं-

काठमाडौंमा लघुवित्त पीडितहरुले प्रदर्शन गरेका छन् ।

काठमाडौंका माईतीघर मण्डलामा लघुवित्त पीडितहरुले आज विभिन्न माग राखेर प्रदर्शन गरेका हुन् । सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको उनीहरुको आरोप छ । गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस