२०८३ बैशाख २ गते, बुधबार ११:२०

श्रीमतीको ‘सुन्दर नाक’ दाँतले काटेर खायो

कोलकाता—

भारतको पश्चिम बंगाल नदिया जिल्लाको बेरपारा क्षेत्रमा रहेको शान्तिपुर प्रहरी चौकीअन्तर्गत एक अच्चमीत  घटना भएको छ। एक बुडाले आफ्नी सुतिरहेकी बुडिको नाक काटेर खाएका छन्। उनले बुडिको नाक सुन्दर लागेको भन्दै यस्तो जघन्य कार्य गरेको बताइएको छ। प्रहरीले आरोपी पति बपन शेखलाई पक्राउ गरेको छ।

राति जब मधु सुतिरहेकी थिइन्, बपनले अचानक उनको नाक दाँतले काट्यो र निल्यो। मधु पीडाले चिच्याउँदै ब्यूँझिइन् र उनले बपनको विरोध गरिन्। यस क्रममा बपनले मधुको औंला पनि काटिदियो। मधुले जसोतसो आफूलाई बपनबाट बचाइन्।

पीडितकी आमा रोशना बेगमको लिखित उजुरीका आधारमा प्रहरीले कारबाही सुरु गरेको हो। रानाघाट प्रहरी जिल्लाका एसपी अशीष मिज्याले भने, “हामीलाई परिवारबाट लिखित उजुरी प्राप्त भएको छ। यसका आधारमा अनुसन्धान सुरु गरिएको छ र आरोपी पक्राउ परेका छन्। उनलाई आइतबार अदालतमा पेश गरिएको छ।”

यो घटनाले स्थानीय समुदायमा त्रास फैलिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस