२०८३ बैशाख २ गते, बुधबार ११:२१

इण्डोनेसियाली सेनाको गोलाबारुद डिस्पोजल विस्फोटमा १३ जनाको मृत्यु

काठमाडौं —

सोमवार पश्चिम जाभा प्रान्तमा म्याद सकिएका गोलाबारुद नष्ट गर्दा १३ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बताएका छन् । घटना जकार्ता समयअनुसार बिहान ९ः३० बजे गरुट रिजेन्सीको सागरा गाउँमा भएको थियो । पीडितहरूमा चार सैनिक र नौ बासिन्दा रहेका छन् । इण्डोनेसियाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल वाह्यु युधायनाले इण्डोनेसियाली सेनाका चार कर्मचारी र समुदायका नौ सदस्य मारिएका बताउनु भयो । सेनाको टोलीले पहिले सबै उपकरणहरूको निरीक्षण गरिसकेको थियो र तिनीहरू सुरक्षित अवस्थामा रहेको पुष्टि गरेको थियो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस