२०८३ बैशाख २ गते, बुधबार ०९:१४

एर्दोगानले भेटो नेटो प्रमुख, रुस–युक्रेन युद्धविरामको समर्थन

काठमाण्डौ – 

टर्की राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलवार अंकारामा नेटो महासचिव मार्क रुटसँगको भेटमा रूस र युक्रेन बीचको युद्धविरामको लागि आफ्नो समर्थन दोहो¥याउनुभएको छ । एर्दोगानले टर्कीले न्यायपूर्ण र दिगो शान्ति प्राप्त गर्न आफ्नो कूटनीतिक प्रयासहरू तिब्र पारिरहेको बताउनु भयो । उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुवैसँग कुरा गर्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एर्दोगानले टर्कीले द्वन्द्वमा आफ्नो तटस्थ अडान कायम राखेको र शान्तिको अवसर गुमाउनु हुँदैन भनेर आग्रह गरेको बताउनु भयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस