२०८३ भाद्र २२ गते, सोमबार २१:४२

अमेरिका–चीन व्यापार वार्ता सकारात्मकः संयुक्त राष्ट्र संघ

काठमाण्डौ – 

संयुक्त राष्ट्र संघले संयुक्त राज्य अमेरिका र चीन बीचको हालैको व्यापार वार्तालाई स्वागत गरेको छ । संवादलाई विश्वव्यापी अर्थतन्त्रको लागि धेरै सकारात्मक संकेतको रूपमा वर्णन गरेको छ । जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिका बीच स्विट्जरल्याण्डमा सप्ताहन्तमा भएको व्यापार वार्तालाई स्वागत गर्ने संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताटेफन डुजारिकले बताउनु भयो ।

दुई देशबीचको वार्ता विश्व अर्थतन्त्रको लागि धेरै सकारात्मक रहेको बताउनु भयो

प्रतिक्रिया

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

पोडकास्ट सुन्नुहोस