२०८३ श्रावण १९ गते, मंगलवार १३:४३

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज शपथ ग्रहण

काठमाडौं –

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ। लामो समयको रस्साकस्सीपछि गएराति नियुक्त भएका गभर्नर पौडेलले आज बिहान आफ्नो कार्यभार सम्हाल्ने तयारीमा छन्।

नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार गभर्नर पौडेलले बिहान अर्थमन्त्रालय पुगेर नियुक्तिपत्र बुझ्ने र त्यसपछि सर्वोच्च अदालतमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। उनलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ गराउनेछन्। शपथ ग्रहणपछि डा. पौडेल आजै केन्द्रीय कार्यालय पुगेर आफ्नो कार्यभार सम्हाल्ने छन्।

प्रतिक्रिया

मधेश प्रदेशभर ग्यासको हाहाकार: उपभोक्ता र साना व्यवसायी सास्ती भोग्न बाध्य, आपूर्ति प्रभावित भएको व्यवसायीको दाबी

वरिगन्ज- मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति

मधेश प्रदेशभर ग्यासको हाहाकार: उपभोक्ता र साना व्यवसायी सास्ती भोग्न बाध्य, आपूर्ति प्रभावित भएको व्यवसायीको दाबी

वरिगन्ज- मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति

पोडकास्ट सुन्नुहोस