२०८३ बैशाख १ गते, मंगलवार २२:३७

अष्ट्रेलियाको केन्द्रिय बैंकले नगद दर ३.८५ प्रतिशतमा घटायो

काठमाडौं –

अष्ट्रेलियाको केन्द्रिय बैंकले मंगलवार आफ्नो आधिकारिक नगद दर २५ आधार बिन्दुले घटाएर ३.८५ प्रतिशतमा पु¥याएको छ । जुन यस वर्ष दोस्रो दर कटौती हो । अष्ट्रेलियाको रिजर्भ बैंकको बोर्डले एक विज्ञप्तिमा कम र स्थिर मुद्रास्फीति कायम राख्नु प्राथमिकता भएको बताएको छ ।

२०२२ मा उच्चतम बिन्दुदेखि मुद्रास्फीतिमा उल्लेखनीय गिरावट आएको छ । किनकि उच्च ब्याज दरहरूले समग्र माग र आपूर्तिलाई सन्तुलनको नजिक ल्याउन काम गरिरहेका छन् । विगत तीन महिनामा विश्व अर्थतन्त्रमा अनिश्चितता बढेको छ । घरेलु आर्थिक गतिविधिको दृष्टिकोणको बारेमा अनिश्चितताहरू छन् ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस