२०८३ बैशाख २ गते, बुधबार १३:५०

स्पेनमा बाढीका कारण २१७ जनाको मृत्यु

काठमाडौ –
स्पेनका विभिन्न स्थानमा आएको बाढीका कारण हालसम्म २१७ जनाको निधन भएको छ । स्पेनको उत्तर–पूर्वमा रहेको क्याटालोनिया क्षेत्र बाढीको चपेटामा परेको छ । छिमेकी भ्यालेन्सियामा उद्धार कार्य जारी छ ।

स्पेनका यातायात मन्त्री ओस्कर पुएन्टेले स्पेनी मौसम विज्ञान एजेन्सीले क्यास्टेलोन, तारागोना र बार्सिलोना प्रान्तहरूमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेपछि यस क्षेत्रमा स्थानीय रेल सेवाहरू रद्द गरिएको पुष्टि गर्नुभयो । अत्यावश्यक बाहेकको यात्रा नगर्न पनि सरकारले अनुरोध गरेको छ ।

गत हप्ताको मङ्गलवार रातिदेखि बुधवार बिहानसम्म ४०० लिटर प्रतिवर्गमिटरभन्दा बढी पानी परेपछि यी शहरमा ठूलो क्षति पुगेको हो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस