२०८३ बैशाख २ गते, बुधबार ०८:५०

महिलाहरुको लागि ३महिने सिलाइ कटाइ तालिमको उद्घाटन

वीरगन्ज-

वीरगन्ज महानगरपालिका वडा नं २५ मा बिहिवार देखि ३ महिने सिलाइ कटाइ तालिम सुरु भएको छ । डेभलपमेन्ट समाज पर्साको आयोजनामा २१ दिने सिलाइकटाइ तालिमसुरु भएको हो ।

तालिममा वडा नम्बर २५ का ३० जना महिलाहरुको सहभागीता रहने निमित्त वडा अध्यक्ष तेतरी देवीले जानकारी दिइन्।

सो तालिम वडा स्तरीय बजेटको दुई लाख रुपैयाँले संचालन भएको निमित्त वडा अध्यक्ष तेतरी देवीले जनाकारी दिनुभयो ।

वडा नम्बर २५ का निमित्त वडा अध्यक्ष तेतरी देवीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा, वडा सदस्यहरु जगदीश शाह तुरहा,सिकन्दर गुप्ता,दलित महिला वडा सदस्य फुलनिया देवी ,वडा सचिव हरेराम चौधरी, प्रशिक्षक निलम पटेल, सहायक प्रशिक्षक पूजा शाह र आयोजक संस्थाका सदस्यहरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस