२०८३ असार १० गते, बुधबार ०९:१४

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास,एक जना प्रहरी नियन्त्रणमा

काठमाडौं –

सहकारी पीडितको पक्षबाट बहस गरेका बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास भएको छ । बुधवार काठमाडौं जिल्ला अदालत परिसर बबरमहलमा अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास भएको हो ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको थुनछेक आदेश आउनुअघि त्रिपाठीमाथि आक्रमणको प्रयास भएको हो ।

रवि लामिछानेलाई थुनाउने यही हो भन्दै आफुमाथि आक्रमण प्रयास भउको बरिष्ठ अभिवक्ता त्रिपाठीले बताए । त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस