२०८३ आश्विन १८ गते, आईतवार १८:०२

वीरगन्जको जय बजरगंबली ट्रान्सपोर्टमा सशस्त्र प्रहरीले छापा

वीरगन्ज –

वीरगन्जको आर्दशनगरमा सशस्त्र प्रहरीले छापा मारेको छ । सशस्त्र प्रहरीले आर्दशनगरमा रहेको जय बजरगंबली ट्रान्सपोर्टमा छापामारी गरेको हो । ट्रान्सपोर्ट व्यावसायी अजय साहले सञ्चालन गरेको बजरगंबली ट्रान्सपोर्टमामा छापा मारेर ठूलो परिमाणमा रहेको भन्सार छलिको समानहरु बरामद गरेको छ ।

सशस्त्र प्रहरी र जनपद प्रहरीले गरेको छापामारीबाट चिनी, चना, मटर, बदाम, मिश्री र कपडा समेत बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाले बताए । बरामद गरेको सामान आवश्यक अनुसन्धान कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाईने सशस्त्र प्रहरी नायव उपरीक्षक सुब्बाले बताए ।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस