२०८३ आश्विन १८ गते, आईतवार १७:०५

पानी माग्दै सिंहदरबार पुगेका हर्कलाई खानेपानीमन्त्रीले भने – यसै वर्ष टेण्डर आह्वान गर्छौँ

काठमाडौं –

धरानका बासिन्दालाई पानी माग्दै सिंहदरबार पुगेका मेयर हर्क साम्पाङलाई खानेपानीमन्त्री प्रदीप यादवले समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।

मङ्गलबार सिंहदरबार पुगेका साम्पाङलाई खानेपानीमन्त्री यादवले भने, ‘मैले धरानवासीप्रति सधैँ सकारात्मक रहेको र खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेको छु ।’

भेटपछि पत्रकारसँगको कुराकानीमा साम्पाङले सरकारले आफ्नो माग पूरा गर्ने आश्वासन दिएको बताएका छन् । उनले भने, ‘सरकारबाट बजेट पाउने आश्वासन पाएको छु । अब विस्तारै डीपीआरलगायतका प्रक्रिया अगाडि बढ्नेछ ।’

उनी धरानका लागि पानी माग्दै सोमबार काठमाडौं आएका गिए ।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस