२०८३ आश्विन १८ गते, आईतवार १५:२९

श्री नरसिंह मा.वि.का विद्यार्थीहरुलाई दुई सय थान चाइनिज साइकल वितरण

वीरगन्ज–

श्री नरसिंह माध्यमिक बिधालय पिपराका विद्यार्थीहरुकलाई २०० थान चाइनिज साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ। बिरगंजको पिपरा स्थित श्री नरसिंह माध्यमिक बिधालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि उक्त साइकल बितरण कार्यक्रम गरेको थियो।

अन्तर्राष्ट्रिय लभ साइकल नेपालको सुभारम्ह समारोहको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो। चाइना फाउन्डेसनले आयोजना गरेको २ सय थान चाइनिज साइकल यस बिधालयमा पढ्ने छात्र छात्राहरुलाई साइकल वितरण गरिएको हो।

सो कार्यक्रममा प्रमुख अतिथि  बिरगंज महानगरपालिकाका उप प्रमुख मेयर  इम्तिया आलमको आतिथ्यमा सम्पन्न भएको हो। छात्र छात्राहरुलाई घर जान आउन कठिना भएको बिद्यार्थीहरुलाई सहज होस भन्ने उदेश्यका साथ साईकल बितरण भएको हो।

अन्तर्राष्ट्रिय साइकल प्रोजेक्टका अनुसार नेपाल देशमा नेपाली विद्यार्थीहरुको लागि १ हजार नयाँ चाइनिज साइकलहरु वितरण गर्ने कार्यक्रम रहेको र सोही कर्ममा आज २ सय थान बिरगंजको श्री नरसिंह माध्यमिक बिधालय पिपराका विद्यार्थीहरुलाई २०० थान चाइनिज साइकल वितरण कार्यक्रम सम्पन्न गरेको हो।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस