२०८३ आश्विन २८ गते, बुधबार ०१:३१

अमेरिकाले आप्रवासी नागरिक फिर्ता पठाउने क्रममा मानव अधिकार उल्लङ्घन गरेको आरोप

काठमान्डौँ- 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले आप्रवासी नागरिक फिर्ता पठाउने क्रममा मानव अधिकारको गम्भिर उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वको जुनसुकै कुनामा बसेको भएपनि बिना भेदभाव समानता, स्वतन्त्रता र मानवीय अधिकारको उपभोग गर्न पाउने मानव अधिकारको विश्वव्यापी मान्यता भएको समेत बताउनु भयो । उहाँले अमेरिकाले भारतीय नागरिकको खुट्टामा नेल, जनजीर हत्कडी लगाएर उनीहरुको मयार्दाको ठाडो उल्लङ्घन गरेर स्वदेश फिर्ता गर्ने कार्यले पश्चिमा देशहरुले दुहाई दिँदै आएको मानव अधिकारको विश्वव्यापी रुपमै धज्जी उडाएको बताउनु भयो ।

नेपाली नागरिकलाई पनि मानव अधिकार हनन हुनेगरी अमेरिकाद्वारा नेल, हत्कडी र जनजीर लगाएर अमानवीय तरिकाबाट फिर्ता पठाउने कार्य नगर्न उहाँको चेतावनी छ ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस