२०८३ बैशाख २ गते, बुधबार ०९:४५

१६ औं राष्ट्रिय मानवअधिकार महाभेला—२०८१ प्रतिवेदन सार्वजनिक

काठमान्डौँ-

१६ औं राष्ट्रिय मानवअधिकार महाभेला—२०८१ प्रतिवेदन सार्वजनिक भएको छ ।

शुक्रवार ललतिपुरमा एक कार्यक्रमबीच प्रतिवेदन सार्वजनिक भएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले भाषिक रुपमा लैङ्किग समानताका प्रगतिको अनुगमन, मूल्याकन गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले महिलाको विकास, सशक्तिकरणमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले आयोगका सिफारिसहरु पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले लैङ्किग समानताको नीति लागू गर्नुपर्ने बताउनु भयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस