२०८३ आश्विन १८ गते, आईतवार ०१:१३

साउदी युवराजले जेलेन्स्कीलाई भेटे

काठमान्डौँ-

साउदी युवराज मोहम्मद बिन सलमानले सोमवार साँझ साउदी अरेबियाको जेद्दामा भ्रमणमा रहनुभएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गर्नुभएको छ । साउदी युवराजले जेद्दाको अल–सलाम दरबारमा युक्रेनी राष्ट्रपतिलाई स्वागत गर्नुभएको हो ।

जहाँ आधिकारिक स्वागत समारोह आयोजना गरिएको थियो । दुई नेताहरूले औपचारिक वार्ता पनि गर्नुभयो । अमेरिका–युक्रेन वार्ताअघि सोमवार जेलेन्स्की साउदी तटीय शहर पुग्नुभएको थियो । सोमवार नै अमेरिकी विदेशमन्त्री मार्को रुबियो जेद्दाह पुगेर साउदी युवराजसँग भेट गर्नुभएको थियो ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस