२०८२ पुष २७ गते, आईतवार २१:०१

अमेरिकाले हस्तक्षेपकारी उद्देश्यका लागि गैरसरकारी संस्थाहरू प्रयोग गरेको इरानको आरोप

काठमान्डौँ-

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले सोमवार संयुक्त राज्य अमेरिकाले अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्न विदेशमा तथाकथित गैर–सरकारी संस्थाहरू (एनजीओहरू) प्रयोग गरेको आरोप लगाउनुभएको छ।

हालै अमेरिकी कोष फ्रिज घोषणामा टिप्पणी गर्न सोधिएको बेला बगाईले साप्ताहिक पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नुभएको हो । विभिन्न अमेरिकी प्रशासनहरूले विगत दशकहरूमा अन्य देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्न र विभाजन र राजद्रोह निम्त्याउन विदेशी सहायताको उपकरण प्रयोग गरेको बताउनु भयो ।

जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायताको पुनर्मूल्याङ्कन र पुनर्गठन सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभयो ।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस