२०८३ असार ११ गते, बिहीबार ०१:३०

सिरियाली अन्तरिम सरकार र कुर्दिश नेतृत्वको लडाकु समूहबीच शासन एकीकरणमा सम्झौता

काठमान्डौँ-

सिरियाली अन्तरिम सरकार र कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेसले सोमवार कुर्दिश नियन्त्रित क्षेत्रका सबै नागरिक र सैन्य संस्थाहरूलाई राज्य संस्थाहरू अन्तर्गत गाभ्ने सम्झौतामा पुगेको जनाइएको छ । एकीकरणमा सीमा नाका, विमानस्थल साथै तेल र ग्यास क्षेत्रहरूमा रहेका ती संस्थाहरू समावेश छन् ।

सिरियाली अन्तरिम राष्ट्रपति अहमद अल–शारा र एसडिएफका शिर्ष कमाण्डर मजलूम अब्दी बीचको दिनको शुरुमा भएको बैठकमा सम्झौतालाई अन्तिम रूप दिइएको थियो । सम्झौतामा सबै सिरियालीहरूको अधिकारको ग्यारेन्टी गर्ने, कुर्दिश समुदायलाई सिरियाको अभिन्न अंगको रूपमा आधिकारिक मान्यता दिने, राष्ट्रव्यापी युद्धविराम गर्ने र फर्केका विस्थापित सिरियालीहरूको सुरक्षा गर्ने प्रावधानहरू पनि समावेश छन् ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस