२०८३ असार १० गते, बुधबार २३:५५

ठाकुर राम बहुमुखी क्याम्पस स्ववियु निर्वाचन: समाजवादी विद्यार्थी युनियन नेपालले उम्मेदवारी दर्ता गर्यो

वीरगन्ज-

आगामी स्ववियु निर्वाचनका लागि वीरगन्जस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियन नेपालले उम्मेदवारी दर्ता गरेको छ।

समाजवादी विद्यार्थी युनियनले सभापतिमा मो. सगीर अलीलाई उठाएको छ भने सचिवमा रामबाबु प्रसाद यादव र कोषाध्यक्षमा चाँदनी कुमारी ठाकुरलाई उठाएको छ ।

सदस्यहरूमा आलोक चौरसिया, साहिद अंसारी, शिवलाल महतो नुनिया, बृजेश यादव, सतरोधन पटेल, ज्योती पटेल, तैयब देवान र शिव पासवान रहेका छन् ।

उम्मेदवारी दर्ता कार्यक्रममा समाजवादी विद्यार्थी युनियनका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उम्मेदवारी दर्ता पछि बोल्दै समाजवादी विद्यार्थी युनियनका नेताहरूले विद्यार्थीहरूको हकहितका लागि आफ्नो संगठनले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस