२०८३ श्रावण २७ गते, बुधबार १९:५४

सिरियामा इजरायली आक्रमणको इजिप्टद्वारा निन्दा

काठमाडौं –

सिरियामा इजरायली आक्रमणको इजिप्टले निन्दा गरेको छ । इजरायलले अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन गरेको भन्दै सिरियाको सार्वभौमसत्ता, एकता र स्वतन्त्रताको अपमानको रूपमा लिएको बताएको छ ।

इजिप्टको विदेश मन्त्रालयले इजरायलले सिरियाको आन्तरिक चुनौतीहरूको शोषण गरेकोमा आलोचना गरेको छ । प्रमुख अन्तर्राष्ट्रिय पक्षहरूलाई निर्णायक कारबाही गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस