२०८३ बैशाख १ गते, मंगलवार १९:१४

हमासले आधा जीवित वन्धकहरूलाई फिर्ता गर्ने सम्झौता अस्वीकार ग¥योः इजरायली प्रधानमन्त्री

काठमाडौं–

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले युद्धको अन्त्य र गाजाबाट इजरायली सैन्य फिर्ताको माग गर्दै गाजामा आधा जीवित वन्धकहरूलाई फिर्ता गर्ने प्रश्तावलाई अस्वीकार गरेको बताउनुभएको छ । यदि आफूहरुले अहिले हमासको आदेशमा आत्मसमर्पण गगर्ने हो भने युद्धका सबै ठूला उपलब्धिहरू गुम्ने खतरा रहेको बताउनु भयो ।

इजरायली प्रधानमन्त्रीले इजरायललाई हमासले सबै वन्धकहरूलाई मुक्त गर्न धोका दिनसक्ने बताउनु भयो । त्यसपछि युद्ध पुनः शुरु हुने उहाँको भनाइ छ । यसैबीच गाजामा इजरायलको सैन्य कारबाही जारी छ । इजरायल रक्षा बलले एक विज्ञप्तिमा सशस्त्र बलले सप्ताहन्तमा दक्षिणी गाजा पट्टीको रफाह क्षेत्रमा ४० भन्दा बढी हमास आतंककारीहरूलाई मारेको बताएको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस