२०८२ पुष २७ गते, आईतवार १४:२४

चीन सरकारद्वारा म्यानमारलाई सातौं चरणको सहयोग प्रदान

काठमाडौं–

चीन सरकारले म्यानमारलाई आपतकालीन मानवीय सहायता सामग्रीको सातौं ब्याच हस्तान्तरण गरेको छ । याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा चीन सरकारले म्यानमार सरकारलाई सहायता सामग्रीहरु हस्तान्तरण गरेको हो । मार्च २८ मा आएको विनाशकारी ७.९ म्याग्निच्युडको भूकम्पका कारण म्यानमार जोखिममा छ ।

सहायता सामग्रीहरूमा ८ लाख बक्स एमोक्सिसिलिन क्याप्सुल, १ लाख २२ हजार बोतल प्यारासिटामोल र म्यानिटोल इन्जेक्सन, २ लाख २५ हजार बक्स सेफ्राडिन क्याप्सुल र ४ लाख ८० हजार बोतल आइबुप्रोफेन ट्याब्लेट समावेश छन् । जसको कुल तौल ९५ टन छ । म्यानमारको आधिकारिक तथ्याङ्कअनुसार भूकम्पले ३ हजार ७ सय २६ जनाको ज्यान गएको छ । ५ हजार १ सय ५ जना घाइते भएका छन् । अप्रिल १८ सम्म १२९ जना बेपत्ता छन् ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस