२०८३ बैशाख १ गते, मंगलवार १९:५३

हिज्बुल्लाह नेताद्वारा निःशस्त्रीकरणको मागलाई अस्वीकार

काठमाडौं–

हिज्बुल्लाह नेता नैम कासेमले आफ्नो समूहलाई निःशस्त्रीकरण गर्ने आह्वानलाई अस्वीकार गर्नुभएको छ । यस्तो कुनैपनि प्रयास इजरायली हितको सेवा गर्ने भ्रम रहेको बताउनु भयो । कसैलाई पनि प्रतिरोधका हतियारहरू हटाउन अनुमति नदिइने उहाँको भनाइ छ । कासेमले लेबनानको रक्षा रणनीति र वर्तमान राजनीतिक परिदृश्यमा केन्द्रित सार्वजनिक सम्बोधनमा इजरायल लेबनानलाई कमजोर र रक्षाहीन भएको हेर्न यस्तो भ्रम फैल्याएको बताउनु भयो ।

राज्यलाई बलियो बनाउने बहानामा हिज्बुल्लाहलाई निःशस्त्रीकरण गर्ने प्रश्ताव इजरायलको चाल भएको बताउनु भयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस