२०८३ असार २० गते, शनिबार ११:१२

आईपीएल क्रिकेट: आज पन्जाब र चेन्नईबीच रोमाञ्चक भिडन्त

काठमाण्डौ –

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब किङ्ग्स र चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल चेन्नईमा नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

पन्जाब किङ्ग्स ९ खेलमा ११ अङ्कसहित अङ्क तालिकाको पाँचौं स्थानमा छ भने चेन्नई सुपर किङ्ग्स समान ९ खेलमा ४ अङ्कसहित तालिकाको पुछारमा रहेको छ । चेन्नई यसअघि नै प्लेअफको होडबाट बाहिरिइसकेको छ ।

यसैबीच, हिजो भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस