२०८३ बैशाख २ गते, बुधबार ११:२६

चीनद्वारा नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह प्रक्षेपण

काठमाडौं —

चीनले मंगलवार दक्षिणपश्चिम सिचुआन प्रान्तको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह पठाएको छ । लङ मार्च–३सी रकेटबाट बिहान २ः०९ बजे (बेइजिङ समय) प्रक्षेपण गरिएको उपग्रह आफ्नो योजनावद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेको प्रक्षेपण केन्द्रले जनाएको छ । उपग्रह मुख्यतया बहु–ब्यान्ड र उच्च–गति सञ्चार प्रविधि प्रमाणीकरण परीक्षणहरू गर्न प्रयोग गरिनेछ । केन्द्रकाअनुसार प्रक्षेपण लङ मार्च वाहक रकेट श्रृङ्खलाको ५ सय ७५ औं मिसन थियो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस