२०८३ बैशाख २ गते, बुधबार ०२:०९

सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी, तीन लाखको क्षति

काठमाडौं –

काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेमा रहेको सिग्मा कलेजको क्यान्टिनमा बुधबार बिहान आगलागी भएको छ। ग्यास लिक भएर भएको आगलागीबाट क्यान्टिनमा रहेका सामान जलेर नष्ट हुँदा करिब तीन लाख रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागी बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका हुन्।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस