२०८३ बैशाख २ गते, बुधबार ०२:०६

स्पेनी प्रधानमन्त्रीद्वारा इजरायलमाथि युरोभिजन प्रतिवन्ध लगाउन आग्रह

काठमाडौं –

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले इजरायललाई गाजामा आफ्नो सैन्य अभियान जारी राखेसम्म युरोभिजन पप्रतिवन्ध लगाउन आह्वान गर्नुभएको छ । स्पेनमा सांस्कृतिक र रचनात्मक क्षेत्र शिर्षकको प्रतिवेदनको प्रश्तुतीकरणमा बोल्दै सान्चेजले इजरायलले युक्रेनमा भएको द्वन्द्वपछि युरोभिजनसहित अन्तर्राष्ट्रिय प्रतियोगिताहरूबाट प्रतिवन्धित लगाउनुपर्ने बताउनु भयो । अन्तर्राष्ट्रिय कानूनलाई कायम राख्न स्थिरताको महत्वमा जोड दिनुभयो ।

स्विट्जरल्याण्डमा युरोभिजन फाइनल आयोजना भएको दुई दिनपछि सान्चेजको टिप्पणी आएको हो । अस्ट्रियाले प्रतियोगिता जित्यो तर इजरायल दोस्रो स्थानमा रह्यो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस