२०८२ पुष ५ गते, शनिबार १३:१७

पुस ६ गते सभामुख निर्वाचन, आज उम्मेदवारी दर्ता

वरिगन्ज –

मधेश प्रदेशसभामा खाली रहेको सभामुख पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ६ गते आइतबार सभामुखको निर्वाचन हुने भएको हो।

सचिवालयका अनुसार पुस ५ गते आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा उम्मेदवारी दर्ता गर्न सकिनेछ। दर्ता भएका उम्मेदवारहरूको नामावली शनिबार दिउँसो साढे ३ बजे प्रकाशित गरिनेछ।

त्यसपछि पुस ६ गते दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको छ।

छठका बेला मात्र कराउने’ भन्ने मेयरको अभिव्यक्तिपछि सिर्सियाको प्रदूषित पानी उपहार दिन महानगर पुगे युवा

वीरगन्ज – वीरगन्जको लाइफलाइन मानिने सिर्सिया नदीको प्रदूषण नियन्त्रणमा सम्बन्धित

छठका बेला मात्र कराउने’ भन्ने मेयरको अभिव्यक्तिपछि सिर्सियाको प्रदूषित पानी उपहार दिन महानगर पुगे युवा

वीरगन्ज – वीरगन्जको लाइफलाइन मानिने सिर्सिया नदीको प्रदूषण नियन्त्रणमा सम्बन्धित

पोडकास्ट सुन्नुहोस