२०८३ जेष्ठ ६ गते, बुधबार १०:५४

लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु

काठमाडौ –
लेबनानी स्रोतकाअनुसार पूर्वी र दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु भएको छ ।

साथै अन्य १० जना घाइते भएका छन् । इजरायली युद्धक विमानहरूले दक्षिणी लेबनानमा १५ र पूर्वमा चार थप आक्रमणहरू गरेका छन् ।

जहेर इब्राहिम अताया नामक प्यारामेडिक दक्षिणी लेबनानको पश्चिममा इस्लामिक स्वास्थ्य प्राधिकरणको नव–स्थापित केन्द्रलाई लक्षित गरी इजरायली हवाई आक्रमण पछि मारिएको थियो ।

पूर्वी लेबनानमा बालबेकमा एक लेबनानी नागरिक सुरक्षा अधिकारीले इजरायली सेनाले तीनवटा गाउँ र शहरहरूमा गोली हानेको छ । एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

प्रतिक्रिया

विद्युतीय अपराध र राज्य विरुद्धको कसूरमा दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ, अनुसन्धानका लागि ३ दिनको म्याद थप

वीरगन्ज– विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता, शिष्टचार

प्रि–बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित भएकोमा सांसद सिंहको असन्तुष्टिः ‘नयाँको नाममा सबै परम्परा नभत्काऔँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले प्रि–बजेटमाथिको छलफल

पोडकास्ट सुन्नुहोस