
गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको प्रभावकारी कार्यान्वयनमा काँग्रेस दृढ छ : सभापति देउवा
काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशिता जस्ता ऐतिहासिक उपलब्धिहरूको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ रहेको

















