
कांग्रेस आधिकारिकता विवाद: सर्वोच्चमा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा, भोलि पुनः बहस हुने
काठमाडौँ नेपाली कांग्रेसको आधिकारिकता र विशेष महाधिवेशनबाट चुनिएको नयाँ कार्यसमिति विरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बिहीबारको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको

















