२०८३ बैशाख २ गते, बुधबार ०९:२३

यमनको राजधानीमा अमेरिकी हवाई आक्रमणबाट १४ जना घाइते

काठमाडौं-

यमनको राजधानी सानामा सोमवार भएको अमेरिकी हवाई आक्रमणमा १४ जना घाइते भएको स्थानीय चिकित्सकले बताएका छन् । चिकित्सकहरूले सानाको पूर्वी भागमा रहेको घना बस्ती भएको शुउब छिमेकका १४ जना बासिन्दा आक्रमणको परिणामस्वरूप घाइते भएको बताएका छन्, जसले धेरै घर र पसलका झ्यालहरू पनि फुटाएको छ ।

यसैबीच हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीले रिपोर्ट गरेको छ कि, दर्जनौं थप अमेरिकी हवाई आक्रमणहरूले सानाका विभिन्न स्थानहरू साथै होदेइदाह, सादा, मारिब र अल–जौफ प्रान्तहरूमा लक्षित गरेको छ । ती क्षेत्रहरूमा कुनै हताहत भएको छैन ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस