२०८३ श्रावण २१ गते, बिहीबार ०९:१७

निशुल्क स्वास्थ्य शिविरको आयोजना: मदन भण्डारी फाउन्डेसन पर्सा

पर्सा –

स्व. जननेता मदन भण्डारीको जन्मदिवसको अवसरमा आज मदन भण्डारी फाउन्डेसन पर्साले नेकपा एमाले बीरगन्ज महानगर कमिटीको सहयोगमा बीरगन्ज महानगरपालिका वडा नम्बर २५, श्रीसिया ड्राइपोर्ट मन्दिरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।

यो शिविरले बीरगन्जका वडा नम्बर २५, १७, २६, २४ र २३ का करिब १,००० जनतालाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। शिविरमा नाक, कान, दाँत, आँखा र फिजिसियनसँग सम्बन्धित स्वास्थ्य जाँच तथा उपचार सेवा उपलब्ध गराइने छ।

मदन भण्डारी फाउन्डेसन पर्साले सामाजिक सेवाको यो पहलमार्फत स्थानीय समुदायको स्वास्थ्य सुधारमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस