२०८२ मंसिर ५ गते, शुक्रबार १०:५९

सर्बियाली पूर्वविदेशमन्त्रीद्वारी विश्वव्यापी व्यापार अवरोध विरुद्ध चेतावनी

काठमाडौँ- 

स्थापित विश्वव्यापी व्यापार मानदण्डहरूमा अवरोधले दशकौंको मेहनतले कमाएको प्रगतिलाई उल्ट्याउने जोखिम रहेको सर्बियाली कूटनीतिज्ञ इभान मर्किकले चेतावनी दिनुभएको छ । अनुभवी कुटनीतिज्ञ तथा पूर्वसर्बियाली विदेशमन्त्री मर्किकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गर्नुभएको हालैको भन्सार नीतिहरूमा चिन्ता व्यक्त गर्नुभएको हो । अन्तर्राष्ट्रिय नियम र सिद्धान्तहरू स्थापित गर्न मानवताले उच्च मूल्य चुकाएको उहाँको भनाइ छ ।

यि सिद्धान्तहरूलाई संरक्षित र दृढतापूर्वक कायम राख्नुपर्ने उहाँको भनाइ छ ।

पोडकास्ट सुन्नुहोस