२०८२ श्रावण ३० गते, शुक्रबार १२:३९

काठमाडौं-

काठमाडौंमा लघुवित्त पीडितहरुले प्रदर्शन गरेका छन् ।

काठमाडौंका माईतीघर मण्डलामा लघुवित्त पीडितहरुले आज विभिन्न माग राखेर प्रदर्शन गरेका हुन् । सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको उनीहरुको आरोप छ । गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस