
मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत: कृषिलाई प्राथमिकता, ‘मेड इन मधेस’ देखि ‘मखान ब्रान्डिङ’ सम्म (पूर्णपाठ)
वीरगन्ज- मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ। शुक्रबार बसेको प्रदेशसभा

















