
बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन
वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा ज्यान गुमाएका नागरिकहरूप्रति वीरगन्जमा गहिरो दुःख व्यक्त गर्दै विभिन्न संघ-संस्था

















